logo
Logo Side Banner

संसद् अवराेध खुलाउनेबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल

News LogoMina Shrestha 11 महिना अगाडि
87 2 minutes read

 सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनका विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा बुधवारदेखि अवरुद्ध प्रतिनिधिसभा खुलाउने विषयमा कुराकानी भइरहेको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस