नेपालका गाडी दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये महिलाको तुलनामा चार गुणा धेरै पुरुष रहेका पाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ साउनदेखि २०८१ असारसम्म भएका सडक दुर्घटनामा १५ हजार एक सय ६८ जनाको ज्यान गएको छ । उनीहरूमध्ये १२ हजार तीन सय तीन जना पुरुष र दुई हजार आठ सय ६५ जना महिला रहेका छन् ।
सडकमा हुने दुर्घटना कम गर्न ट्राफिक सचेतनासँगै सडक तथा पूर्वाधार निर्माण गर्दा जोखिम आँकलन गर्नुपर्ने खाँचो रहेको विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका निर्देशक डा। वसन्तराज अधिकारीले बताउनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित