logo
Logo Side Banner

अनेरास्ववियू‘क्रान्तिकारी’कास्की जिल्लाको २३औं जिल्ला सम्मेलन सम्पन्न

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखरा । अनेरास्ववियू‘क्रान्तिकारी’कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि  केन्द्रिय उप महासचिब तथा गण्ड्की प्रदेश इन्चार्ज नारायण बडाल तथा विशेष अतिथि प्रदेस सचिव आरके भट्टकोको आतिथ्यतामा सम्पन्न भएको हो । 

सम्मेलनले शुदर्शन पराजुलीको नेतृत्वमा ४९ सदस्यीय समिति गठन गरेको छ।अध्यक्ष शुदर्शन पराजुली नेतृत्वमा उपाध्यक्ष सुमन अर्याल ,वाशुदेव पौडेल,विना बराल,सचिव दामोदर भुषाल,सहसचिव आयुष अधिकारी,राजन अधिकारी,कोषाध्यक्ष  वन्दना सुनार लगायत  ४९ सदस्यीय समिति गठन गरेको छ।
 

प्रतिक्रिया दिनुहोस