logo
Logo Side Banner

काठमाण्डौ नागढुङ्गा सडक दुईतर्फी सञ्चालनमा

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गामा गएको बुधवार खसेको पहिरो पूर्ण रूपमा हटाएर हिजो बेलुकादेखि सडक दुईतर्फी खुलाइएको छ ।

प्रहरी वृत्त थानकोटकाअनुसार बुधवार बिहान खसेको पहिरो हटाएर त्यही बेलुकादेखि एकतर्फी सञ्चालनमा रहेकोमा हिजोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

गाडीको चाप घटेपछि बाँकी रहेको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको हो ।

प्रतिक्रिया दिनुहोस