युरिया मल आयातका लागि सरकारले ठेक्का खुलाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया आयात गर्नका लागि आज ठेक्का आह्वान गरेको हो ।बोलपत्रदाताहरूले आउँदाे अगस्ट ६ तारिखसम्म कृषि समाग्री कम्पनी कुलेश्वरमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख गरीएकाे छ । याे ठेक्का आह्वान भएको मल हिउँदका लागि भएको कम्पनीले जनाएको छ ।
बर्खाका लागि ८५ हजार मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिने क्रममा छ । अहिले ४३ हजार ५ सय ८ मेट्रिक टन मल मौज्दात रहेकाले अभाव नहुने कम्पनीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विराटनगरलाई,सुपर ओभरु मा हराउँदै पोखराको दोस्रो जीत
सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने
भर्खरै प्रकाशित
नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न निर्देशन
होलीमा फेवाताल किनारमा होलिल्याण्ड, प्रवेश निशुल्क