logo
Logo Side Banner

लायन्स क्लव समृदी बाट रत्तदान

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

महिलाहरु द्धारा स्थापीत लायन्स क्लव अफ समृदीले रत्तदान गरेको छ । 

क्लव स्थापना देखी मानविय सेवा कार्यका लागी रत्तदान सहित अन्य सेवा मुलक कार्यक्रमहरु गरीदै आएको कार्यक्रम संयोजक एंव पुर्व अध्यक्ष राधिका थापा ले बताइन । 

रत्तदान कार्यक्रमको शुभारम्भ गदै पुर्व डिष्टिक गर्भनर दिपक श्रेष्ठले मानविय सेवा कार्यमा लायन्स क्लवहरु सकृय रहेको बताए । कार्यक्रममा ३२ जनाले रत्तदान गरेका थिए । 

क्लवका अध्यक्ष प्रमिला जोशी को सभापतित्वमा भएको कार्यक्रममा , संस्थापक अध्यक्ष कल्पना श्रेष्ठ ,जोन प्रमुख रेविका श्रेष्ठ , श्री कुष्ण कतिला, विक्रम उदास क्लब सचिव मधु अधिकारी ,रोटरि क्लब लेकसाइड का अध्यक्ष उपेन्द्र अधिकारी ,लियो क्लब अध्यक्ष सुबास तामाङ ,रत्तदान कार्यक्रम प्रमुख सरु गीरी लगायतले रत्तदानको महत्व माथी प्रकाश पारेका थिए । 

प्रतिक्रिया दिनुहोस