 
    
    
                         
                                                                                                                        विधायन समितिले खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन मापन प्रतिवेदन २०८० माथि छलफल गर्दै
 
                    काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दै छ । 
आजको बैठकमा समितिले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझावमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ । 
उक्त समितिले छलफलका लागि वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीलाई बोलाएको संसद् सचिवालयले जनाएको छ । 
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
 
                                गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
 
                                प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित