logo
Logo Side Banner

२३ जना प्रहरी कर्मचारी सम्पर्कविहिन, सात दिनभित्र हाजिर हुन निर्देशन

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एक सुचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो । 

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।
तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस