पोखरा । अनेरास्ववियू क्रान्तिकारी गण्डकी विश्वविधालयले संगठन विस्तार गरेको छ ।
पहिलो अभियान अन्तर्गत आज गण्डकी विश्वविधालयको केन्द्रिय क्याम्पसमा BIT तथा BALLB अध्यनरत विधार्थीहरु बाट अनेरास्ववियू क्रान्तिकारी गण्डकी बिश्वविधालय कमिटिबाट दृष्य अधिकारीको संयोजकत्वमा, सहसंयोजक अविनाश कार्की सहित १३ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण भएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित