logo
Logo Side Banner

पोखरा विश्वविधालयमा विविध सास्कृतीक कार्यक्रम

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखरा । पोखरा बिधार्थी सेवा समाजको आयोजनामा पोखरा विश्वविधालयमा विविध सास्कृतीक कार्यक्रम हुने भएको छ । 
ऋषी पञ्चमीको पावन अवसरमा फगुन २ गते ८ बजे देखी ११ बजे सम्म सरस्वती पुर्जा , त्यस पछि सांस्कृती कार्यक्रम आयोजना गरीएको आयोजकले जानकारी दिएको छ । 

मेलामा नेपाल राष्ट्रिय किक्रट टिमका सदस्य विवेक कुमार यादवको विशेष उपस्तीथी संगै कमिडियन आदर्श मिश्र , र्यापर विमस जमर्कटलको प्रस्तुती रहने छ । 

कार्यक्रममा विभिन्न जातजातीको भेषभुषा तथा सस्कृती झल्काउने सास्कृतीक कार्यक्रमहरुको आयोजना गरीएको छ ।

प्रतिक्रिया दिनुहोस