logo
Logo Side Banner

मेकानिकस हरुलाई क्षमता विकास तालिम

News LogoSita एक महिना अगाडि
87 2 minutes read

पोखरा । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनको आयोजनामा १ दिने नेतृत्व बिकास तथा क्षमता बिकास तालिम भएको छ । 

एशोसिएसनको नवनिवार्चित पदाधिकारी सदस्य ,उप समितिमा रहेका सदस्यहरुको क्षमता विकासका लागि तालिम आयोजना गरीएको एशोसिएसनका पूर्व अक्ष्यक्ष एंव नेपाल अटो मेकानिकल ब्यवसायी मंहासघका उपाध्यक्ष कुल बाहदुर नेपालीले बताए ।
 

सो तालिमको शुभारम्भ गदै पोखरा उद्दोग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष उत्तम मान वुद्दाचार्यले जिवनको भोगाई महत्वपुर्ण रहने हुदा ,सिप क्षमताको विकासमा तालिमले योगदान दिने बताए । 

महासंघका महासचिव शोभा गौतमले अनुभवले जिवनमा ब्यवसाय संचालनमा भुमिका रहने बताइन । 

कार्यक्रममा प्रेस सल्लाहकार कृष्ण बहादुर थापा ,पूर्व अध्यक्ष सानु मान जलारि ,प्रशिक्षक एवं संस्था का मानर्थ सदस्य सुर्य प्रसाद ढकाल ,अमृत शुवणकार ,लगायतले तालिमका विषय वस्तु माथि प्रकास पारेका थिए ा 

एशोसिएसन का अध्यक्ष विष्णु प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नवराज सुनार महासचिव विजेन्द्र्र चौधरी ,सचिव सन्तोष कुमार ,ताल नगरी साप्ताहिकका सम्पादक सुर्य सिकारु , कार्यलय प्रमुख प्रावती वराल लगायतले आ आफ्नो धारणा राखेका थिए । 

सो प्रशिक्षणमा ४२ जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस