logo
Logo Side Banner

घामपानी सहकारीमा पुनः विजुक्छे

News LogoSita 11 महिना अगाडि
87 2 minutes read

पोखरा । घामपानी बचत तथा ऋण सहकारी संस्थाको चौथौ अधिवेशनले विरेन्द्र नाराण विजुक्छेको अध्यक्षतामा संचालक समितिको निर्विरोध चयन गरेको छ । 

सो समितिको उपाध्यक्षमा निर्मल जोजिजू , सचिवमा वल बहमदुर थापा , कोषाध्यक्षमा किरण बराल , सदस्य हरुमा बुद्ध गु्रुङ , सन्तोस पोख्रेल , अर्जुन भारी , रहेका छन । 

लेखा समिति संयोजकमा गणेश बहादुर अधिकारी , सदस्यमा डिल्ली रमण पौडेल ,दयाराम सुवेदी रहेका छन् । 
निर्वाचित समितिलाई निर्वाचन संयोजक शोभा चन्द्र बराल , कृष्ण बहादुर थापा , विश्व विजुक्छेले सपथ ग्रहण सहित पद ग्रहण गराएका थिए । 


दशौ वार्षिक साधारणसभाले अध्यक्ष वीरेन्द्र नारायण विजुक्छे ,कोषाध्यक्ष किरण बराल , लेखा संयोजक सचिव वलबहादुर थापा बाट प्रस्तुत प्रतिवेदन पारीत गरेका थिए । 

कार्यक्रममा शेयर सदस्य गंगाधर पराजुली, जनप्रिय क्याम्पस प्रमुख कृष्ण बाबु बराल, राधिका थापा , कृष्णमान ठुसाजु ,लगायतले आ आफ्नो धाराणा राखेका थिए । 

संस्थामा २ करोड ३६ लाख शेयर पुजी ६ करोड ४१ लाख कर्जा रहेको संस्थाले घामपानी मार्केट संचालनमा रहेको प्रवन्धक रविन्द्र तिवारीले बताए । 

प्रतिक्रिया दिनुहोस