नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तीन रुपैयाँले बढाएको छ ।
निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएसँगै डिजेल र मट्टितेल अब प्रतिलिटर १ सय ५० रुपैयाँदेखि १ सय ५३ रुपैयाँ पर्ने छ ।
शुक्रबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भएको हो । भने निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ