सुन्दरताले भरिपूर्ण पर्यटकिय स्थान सुदुर -पच्छीमको खप्तडमा छायांकन गरिएको `गरिदेउ बिदा´ म्युजिक भिडियो सार्बजनिक भएको छ ।
जुन गितमा पुरानो सामाजिक यथार्थता साथै माया,प्रेम,बिछोड सबै कथा समेटिएको छ । जसमा सागर बास्तोलाको शब्द,ऋषि खडकाको सङ्गीत,सिडि बिजय अधिकारी र निता आचार्यको आवाज रहेको छ भने विशाल निरौलाले सङ्गीत सम्योजन गरेका छ्न । जुन गीत मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।
गीतमा स्मारिका ढकाल र सनम कठायतको अभिनय देख्न सकिन्छ । यस गितलाई दिपक गिरिले छायांकन गरेका छ्न भने जनक सिहले निर्देशक गरेका हुन। गित निता आचार्य अफिसियल युटुब च्यानल बाट हेर्न सकिन्छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ