नेकपा एमालेको सचिवालय बैठक एमाले पार्टी कार्यालय च्यासलमा सुरु भएको छ ।
बैठकमा राष्ट्रिय सभा चुनावका लागि उम्मेद्वार चयन लगायतका विषयमा छलफल हुनेछ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ । त्यसका लागि निर्वाचन आयोगकले पुस २३ गते मनोनयनको समय तोकेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित