logo
Logo Side Banner

नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने

News LogoSita 10 महिना अगाडि
87 2 minutes read

एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । 

मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो ।
नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान बाबर आजमले पहिले ब्याटिङ गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस