जाल्पादेवी महिला उद्धार समूहको सामाजिक कार्य अन्र्तगत पोखरा बसपार्कमा रहेको सहारा आधारभूत द्यिालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको छ ।
समूहले गर्दै आएको सामाजिक कार्य अन्र्तगत सरकारी विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति भौतिक सामान सङ्गै यस वर्ष न्यानो कपडा विद्यालय पोशाक वितरण गरीएको अध्यक्ष राधिका थापाले बताइन् । विद्यालयका प्राचार्य लोचना अधिकारीलाई ३० जना विद्यार्थीका लागि न्यानो कपडा समूहका संस्थापक अध्यक्ष शारदा सुवेदीले वितरण गर्नुभएको थियो ।
समूहका अध्यक्ष राधिका थापाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा अधिकारी, सचिव अमृता गिरील आ आफ्नो धारणा राखेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित