पाेखरामा गएराति कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गएकाे छ । पाेखरा-५ पर्स्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुकाे ज्यान गएकाे हाे ।
ज्यान गुमाउनेमा बाग्लुङ ढाेरपाटन घर भइ पाेखरा-३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान खुल्न बाँकी रहेका अन्दाजी ३५ पुरुष रहेका प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा ज्यान गएकाे हाे । दुर्घटनापछि कार चालक फरार रहेका छन् । कार भने नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित