logo
Logo Side Banner

धादिङ केन्द्रबिन्दु भए भूकम्प

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read


काठमाडौं।  धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएको बताएको जानकारी दिएको छ।

काठमाडौं उपत्यका वरपर केन्द्रबिन्दु बनाएर नियमित जस्तै भूकम्प भैरहेको छ। जाजरकोट र रुकुममा जनधनको ठूलो क्षति हुनेगरी भूकम्प भएपछि भूकम्पको श्रृंखला जारी छ।
 

प्रतिक्रिया दिनुहोस