logo
Logo Side Banner

सर्भेयस सोसाइटी कास्कीमा इन्जिनियर लामिछाने

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

सर्भेयस सेवा मा कार्यरत प्राविधिकहरु को संस्था सर्भेयस सोसाइटी कास्कीको अध्यक्षमा इन्जिनियर दिनेस लामिछाने चयन भएका छन् । 

सो समितिको उपाध्यक्ष झलकनाथ गौतम, सचिव इन्जिनियर शोभा आर्चय, सहसचिव शिवशोभा खड्का, कोषाअध्यक्ष ऋषि थापा, सदस्यहरुमा रविन भट्टराई , नारायण भण्डारी , बलराम घिमिरे , बसन्त केशब भण्डारी , दिवाकर सुवेदी , सिता कार्की ,विश्वमणी अधिकारी , बिष्णु प्रसाद अधिकारी रहेका छन् । 

२०७६ मा स्थापीत संस्थाले जग्गाको नापी नक्सा व्यवस्थापन सम्बन्धी दक्ष जनशत्ति निमार्ण,तालिम सहित सामाजिक कार्यहरु गदै आएको अध्यक्ष दिनेस लामिछाने ले बताए , सो साधारण सभाको शुभराम्भ गदै नेपाल सरकार का पुर्व सचिव बाबुराम आर्चाय ले देशको सम्बृद्धी जग्गाको उचीत ब्यवस्थापन बाट हुने हुदा दक्ष प्राविधिकले ब्यवस्थापन मा सहयोग गनुपर्ने बताए । 

संस्थाका अध्यक्ष गंगालाल पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भरतराज आचार्य , नापी अधिकृत सुवास भण्डारी , प्रा। कृष्ण प्रशाद भण्डारी , इन्जिनियर उमेश भुर्तेल पुर्व नापी अधिकृत इद्र बाहदुर थापा , लगायतले नापी ब्यवस्थापन संम्बन्धमा आ आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस