logo
Logo Side Banner

अभिनेत्री दिपाशा बीसीको निधन

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read


अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । 

२८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।
 

प्रतिक्रिया दिनुहोस