पोखरा कौशी करेसा खेती समुहद्धारा आयोजित owdc झोलमल बनाउने तालिम साथै बिउबिजन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
तालिममा प्रशिक्षक दिदै पोखरा कौशी करेशा खेती की सचिव कान्ती अधिकारी , कौशी करेशा खेती का गु्रप एक्सपोट दुर्गा अधिकारी बस्तोलाले owdc झोलमल ,कम्पोष्ट विन मल को बारेमा जानकारी दिए ।
कौशी खेतीका अध्यक्ष तथा वडा नं ५ का कृषि संयोजक भवाना राना भाट को सभापतित्वमा मा भएको कार्यक्रममा प्रमुख अथिति वडा नं ५ का अध्यक्ष बिष्णु प्रसाद बरालले सामाजिक सञ्चाल बाट उदारानिय काम अबका दिनमा पनि सहकार्य गरी अगाडी बढ्ने बताए ।
कार्यक्रम मा वडा नं ५ का सदस्य गोविन्द पराजुलिले छिमेकी वडा बाट आई राम्रो काम गर्नु भयो भन्दै सहकार्य गर्ने प्रतिबद्धाता जनाए ।
धवल मार्ग टोल सुधार समितिका पुर्व अध्यक्ष बिष्णु हरी पौडेल को स्वागत बाट सुरु भएको कार्यक्रम मा बुद्धीजिवी हिरा बिक्रम साही , नमुना आमा समुहकी अध्यक्ष जानुका थापा, लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमको संचालन कौशी खेती वाड नं ५ को मोडरेटर दुर्गा अधिकारीले गरेकी थिइन ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित