पोखरा । गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन को ३० औ बार्षिक उत्सवको अवसरमा रत्तदान गरीएको छ ।
संस्थाले हरेक बर्ष गदै आएको रत्तदान को शुभारम्भ संस्थाका सल्लाहकार ७५ औ पटक का रत्तदाता कृष्ण बहादुर थापालाइ ब्लड ब्याग बितरण गदै बरिष्ठ डाक्टर युत्त नारायण रेग्मीले रत्तदानको कारण बिरामी को सेवा संगै आफ्नै स्वास्थयमा सकारत्मक भावना दिने बताए ।
रत्तदान निरोगीको प्रमाण भएकाले मानबिय कार्यमा उमेर पुगेका सबैले रत्तदान गनुपर्ने बताए ।
एशोसिएसनका अध्यक्ष सन्तोष कुमार मिश्र को सभापतित्वमा भएको कार्यक्रममा अटो ब्यवसायी महासघंका उपाध्यक्ष कुल बहादुर नेपाली , नेपाल रेडक्रस गण्डकी प्रदेश अध्यक्ष सुर्य प्रसाद ढकाल, पुर्व अध्यक्ष सनत कुमार भट्टराई,ताल नगरी साप्ताहिक का प्रकासक सुर्य सिकारु, मानव अधिकार तथा शान्ती समाज का उपसभापति राम कृष्ण ढुङ्गगाना ,आकस्मीक रत्तदान समुहका ब्यवस्थापक हरिश्चन्द्र शर्मा, टियु ,टायर ब्यवसायी का अध्यक्ष चन्र्दे्रश्वर बस्ताकोटी , उपाध्यक्ष कृष्ण खाड ,कार्यक्रम संयोजक जय प्रकाश र्शमा, महासचिव विष्णु अधिकारी लगायतले आ आफ्ना भनाई राखेका थिए।
एशोसिएसनले आम मेकानिक्स मजदुर तथा ब्यवसायीहरु का लागी विविध कार्यक्रमहरु गदै आएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित