logo
Logo Side Banner

अनेरास्ववियू क्रान्तिकारी गण्डकी विश्वविधालयको संगठन विस्तार

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

पोखरा । अनेरास्ववियू क्रान्तिकारी गण्डकी विश्वविधालयले संगठन विस्तार  गरेको छ । 
पहिलो अभियान अन्तर्गत आज गण्डकी विश्वविधालयको केन्द्रिय क्याम्पसमा BIT तथा BALLB अध्यनरत विधार्थीहरु बाट अनेरास्ववियू  क्रान्तिकारी गण्डकी बिश्वविधालय कमिटिबाट दृष्य अधिकारीको संयोजकत्वमा, सहसंयोजक अविनाश कार्की सहित १३ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण भएको छ । 

प्रतिक्रिया दिनुहोस