विश्वसमाचार

हरियाणाको गुरुग्रामको मदिरा पसलमा आगलागीः पाँच करोड नष्ट

हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ।

गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको बताइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button