
लोकदोहोरी गायक भीम पौडेलेको निधन भएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थायी घर भएका लोकदोहोरी गायक भीम पौडेलेको आफ्नै घरमा निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी जानकारी दिनुभयो ।
पौडेल पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो ।