headlinesसमाचार

नेपाल भारत साइकल यात्री पाेखरामा (फाेटाे फिचर)

नेपाल भारत साइकल यात्री पाेखरा अाइपुगुका छन्र, 25 दिन अघि पर्यावरण ,पर्यटन का लगि भारत को नासिक त्र्यवकेसर हुँदै लुम्बिनी मुक्तिनाथ पोखरा का विभिन्न स्थानहुदै पशुपति यात्रा 6000 किलो मिटर हुने समुह का प्रमुख कर्णेल शिव नारायण मिश्र ले बताए । 5 जनाको समुह मा डाक्टर सह्देव राव 64 बर्ष , उल्लास कुल्कर्नी वर्ष 61,श्रीराम पावर वर्ष 68 , राजेस्वोर सुयाव वर्ष 65 का रहेका छन। नेपाल को यात्रा गर्न पाएकोमा खुशी लागेको मिश्र ले बताए ।

फाेटाेः कृष्ण बहादुर थापा

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button