सृजना सहकारी द्धारा सम्मान

पोखरामा स्थापित समाजिक संस्था सृजना बिकास केन्द्र को २२ औ अधिवेशन बाट निवार्चित कार्यसमिति लाई स्वागत , सम्मान गरीएको छ ।
केन्द्रको अग्रसरमा स्थापित सृजना महिला बचत तथा ऋण सहकारी संस्थाले केन्द्रका निवार्चित अध्यक्ष कृष्ण बहादुर थापा लगायत पदाधिकारी सदस्य हरुलाइ संस्थापक अध्यक्ष सृजना बराल ,पूर्व अध्यक्ष पवित्रा के.सी , कमला गिरी लगायतले सम्मान गरेका थिए ।
११ सय भन्दा बन्दा बढी सदस्य रहेको संस्थाले १४ करोड को कारोबार गदै आएको महिला मुखी समाजिक कार्यहरु गरीदैे आएको संस्थाका अध्यक्ष सुस्मा पहारीले बताइन ।
सम्मानसगेै केन्द्र्रका अध्यक्ष कृष्ण बहादुर थापाले समाजिक कार्यमा महिलाहरुको सहभागिता सम्मानयोग्य रहेकाले केन्द्र द्धारा गरीने कार्यक्रमहरु मा साझेदारीका साथ गरीने बताए ।
संंस्थाका अध्यक्ष सुस्मा पहारीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष शारदा गिरि , सचिव तारा के.सी, सह सचिव कुमारी मुना बास्तोला लगायतले शुभकामना भनाइ राखेका थिए ।