समाचार

देशभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द

देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको लागिएको यातायात व्यवस्था विभागले जनाएको हो ।

विभागले बुधबार एउटा सूचना निकालेर सो जानाकारी दिएको हो । सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button