headlines

प्रतिनिधिसभाको अर्को बैठक १६ गते बस्ने


प्रतिनिधिसभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button